विचार

विवादका बीच बीपी कोइराला स्वास्थ्य विज्ञानको भवन उद्घाटन

नन्दलाल खरेल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मंन्त्री प्रदिप पौडेलले उद्घघाटन गर्नुभएको फर्मेसी भवन विवादमा तानिनुको साथै उक्त भवनको पहिलो तलामा विमाको औषधी आंशिक रूपमा वितरण गरिएको छ भने दोश्रो र तेस्रो तलामा अंको–लोजी र वर्नवार्ड उद्घघाटन गरेर पन...