माक्र्सवादीहरू अडानमा अडिग हुन्छन् 


फाल्गुन ५, २०८२, मङ्गलबार | राति १०:०२ बजे | 50


माक्र्सवादीहरू अडानमा अडिग हुन्छन् 

कुमार लघु, ख्वप 
परापूर्व कालदेखि नै माक्र्शवादीको अध्ययनले डगमगाउने गर्दैनन् । उनीहरू कसैलाई अन्धो समर्थन गर्दैन् । कसैसित भिख माग्दैन् । भएको लाउने देखेकोमा गहिरो अध्ययन गरेर मात्र बोल्ने र कार्यान्वयमा जाने दर्शनशास्त्रीहरू हुन् । दर्शनले नै उनीहरूको ट्याक हुन् । अर्वाै र खर्वाैको लोभलालचमा डुवनेवाला छैन् । संसारमा जहिले विश्र्वका जनताको निःस्वार्थ सेवामा लाग्ने वर्ग हुन्न् । जन्मजात पूँजिपतिहरू विरोधी, जनताको स्वर्ग खोज्न जहिले अध्ययन अनुसन्धानमा जनतालाई चेतना र शोषक वर्गको सत्ता खोसेर मात्र जनताको भलो हुने देख्ने हुन् । संसार एक वनाउन विश्र्वको यात्रामा तल्लिन छन् ।
उ एक्लै दर्शनशास्त्रको कुरालाई सरकार पार्टी विपक्षको समूमा थाहा पाएको र अध्ययनले देखाएको कुरा भनेर अल्पमत भए नि वास्तविकता देखाई र सफल पारेर नै शत्रुलाई झुकाउन वाध्य पार्छ । माक्र्शवादी झुठ बोलदैन् । माक्र्शवादीहरूलाई निरास पार्ने बाटो खोज्छन्। आखिर पूँजिपतिहरूले नै मार्कशवादीहरू नक्शाङ्कण गर्दै संसारलाई चकित पार्छ । मैले मार्कशवादीहरू एकजना सदस्य मेन्सशेविकहरूको वैठक उ एक्लै थियो । त्यत वेला माक्र्शवादीहरूलाई जेल नेल गरिरहेको थियो। एकलैले पूजिपतिकहरूको वैठकमा लुकेर पूँजिपतिहरूलाई र सत्ताधारीहरूलाई  
अल्पमत भए पनि हुलमा माक्र्शवादीहरूले कुरा राख्दा सबैको कान ठाडठाडो भएको थियो । मेन्शेविकहरूको हुलमा बोल्शेविकहरूको आवाजले मेन्शेविकहरूको मुटु र दिमागको ढड्कन तिब्रताले ध्याङग्रो थोकेको दिन या  गरेको छु । यहाँ पनि ठुल्लठूला नकणकलि पार्टी भनेरहरू एक जना माक्र्शवादी दराएको उदाहरण सानो पार्टी नेमकिपाले सान लेखाइ लिईरहेको त्यो दिनको याद विगतवर्षमा नेपालमा देखाएको याद गरेको ईतिहास छ । एक जना संसदले नि नेपालमा सत्ताधारीहरूलाई थर्कमान गरेको दिन छ।  त्यसै म पनि भन्छु संसदमा माक्र्शवादीहरू झुक्ने छैन् जनताको निःशुल्क सृवा गर्न यो चुनावमा पनि कसैसित तालमल नगरि जनताको आवाज राख्न सस्कत प्रतीक्षको खरो भएर उभिने मध्ये भक्तपुरबो क्षेत्र नम्वर एकमा नेमकिपाको कार्यकर्ता माक्र्शवादी उठेकाछन् । मैले किन नाम कोट्याउ त्यो जित्ने तपाईं पत्रकार वुध्दिजिवी जनमानसले जिताउने आसा गरेकै हसने भएको हनुपर्छ । भक्तपुर क्षेत्र नम्वरमा असल प्रतिपक्ष उम्मेदवार लिन नसेककोले विपक्ष निरास छन् । आखिर नेपाली सचेत जनताको आसा नेमकिपा कै जित हुनेछ भन्ने कल्पना फागुण २१ गतेले समवित गर्नेछन् ।
भाइ बहिनीहरू सत्य कुरा नबोफ्ने कातरहरू माजमाछन् ।तिनीहरूको डर नेमकिपाको उम्मेद्वार जित्लान भने भित्री मनमा दनदन आगो जलेर मन खरानी वनाउने छन् । सत्य भई छाड्छन् । कसैले रोक्न सक्ने आँटको विपक्षहरूको यो पालि उम्मेदवार छैन् है । को छ र ? भाइ बहिनीहरू जितौला भनेर होईन् हरौला भनी जनताले अड्कल गरेकाछन् ।अवश्य अघोषित रूपमा क्षेत्र नं १ मा नेमकिपा नै जित्ने छन् ।
 आज समय धेरै गयो वसदा यनि माग्दछु । धन्यवाद ,
२०८२÷११÷०५ गते
 

Comments