ख्वप विश्र्वविध्यालय स्थापनार्थ ...


फाल्गुन १४, २०८२, बिहीबार | दिउँसो १२:५८ बजे | 60


ख्वप विश्र्वविध्यालय स्थापनार्थ ...

कुमार लघु, ख्वप नेपाल

भाइबहिनी विध्यार्थीहरू नमस्कार, तपाईहरूले विध्यार्थीकालदेखि नै भविष्यको वारेमा सोच्ने,वोल्ने र विरोध गर्ने अधिकार छ । बाल अधिकार र मानविय हकहितको निम्ति राष्टि्य र अन्तरार्षटि्य विषय वस्तुको वारेमा कानुन र अधिकारको निम्ति बाल अधिकार र जन्मसिध्द अधिकारले तपाईहरू शिक्षा र स्वास्थले सुरक्षित हुन पाउनु पर्दछ । पूँजिपतिहरूले वालक बालिकाहरूलाई जुलुस र मताधिकार को वारेमा अधिकारहरूको वारेमा वन्देज लगाउन बेला बेलामा बोलीरहन्छन् । हामीले आफ्नो देशको वारेमा अतिक्रमण र दमनको वारेमा बोल्ने अधिकार विध्यार्थी र बालबालिकाहरूलाई सुरक्षित छ है । हामीलाई हिच्चकाउन दिन पूँजिपतिहरू विभिन्न बाहानहरू राख्दै सरकारमा उजुरीहरू पत्रपत्रिकाहरूमा लेख्छन् । यस्तै विभिन्न विषयलाई लिई हाल राजनैतिक दलहरू घोषणापत्र वाँड्दै घर आँगनमा मत माग्न परेड खेल्दैछन् । अब त को ठिक को वेठिक निर्क्याैल गर्दै छनोट गर्ने वेला हो । यो महिनाको फागुन २१ गते भाइ बहिनीहरू है । फागुण २१ गते टाढा छैन् । अहिले विभिन्न पार्टीका राजनैतिक दलका उम्मेदवारहरूले म वा मेरो पार्टीले जितेमा संसदमा पुगेर निम्न कार्यहरू गर्ने छु भनेर प्रतिवध्दता जनाएर मत माग्न तल्लिनछन् । यो आधुनिक जमानामा प्रजातन्त्रमा यस्ता विचार बोकेर आउनु स्वभाविक हो । तर उम्मेदवार वा पार्टी जनताको मतले जितेर गएपछि जनतामा पनि फर्केर आउने गर्दैन र घोषणापत्रलाई वेवास्ता गर्नाले जनता सधैँ निरास छन् । भक्तपुरमा विश्र्व विध्यालय स्थापना गर्ने आवाज लिएर अहिले जनताको घरदैलोमा र आँगनमा जनतासित भेटघाटमा व्यस्तछन् नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरू देशैभर पार्टीले उम्मेदवार दिएकाछन् । हामी नेपाली जनताले नेपालीका र विश्र्वका जनतालाई नेपाल र नेपालका , विश्र्वका पाठ्यपुस्तक भएको विषय वस्तुको वारेमा ख्वप नेपालको सानो जिल्लामा त्यो पनि भक्तपुर नगरमा नगरपालिकाले ख्वप विश्र्व विध्यालय खोल्न अधिकार जमाउनलाई कानुनमा वन्दोवस्त गराउनलाई ख्वप र अन्य जिल्लावाट पनि बहुमत नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरूलाई चयन गरेर पठाउनु आवश्यक भएकोले फागुण २१ गतेको निवार्चनमा मादल चिन्हमा छाप राखेर नेपाली जनताले छनोट गर्नु नेपाली जनताहरूको दायित्व रहेको कुरालाई भाइ बहिनी आमा बुबा काका काकीहरू र कलेज पढ्ने जेन्जीहरूलाई मेरो अनुरोध छ । अपराधि, गुण्डा ,वलत्कारी विश्र्वाश घाँटी र विगतमा घोषणापत्र अनुसार कार्य नगर्ने पार्टी र जनताको शत्रु पार्टीलाई मत दिन हुन्दैन् । विगतले वुध्दि खेलाउनु पर्छ । त्यस्तालाई मत वा भोट दिएमा फेरि १० वर्ष देस पछि पर्छ । हाम्रै मतले हामीलाई नै शोषण र दमन गर्ने अधिकार कुख्यात पार्टी र उम्मेदवारलाई पर्छन् । कामरेड सुवाल जी को भाषणमा कहि कतै नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवारले के गर्छन् भन्नेहरूलाई यसरी जवाफ फर्काएकाछन् । सुन्नुस् - जसरी चन्दाबाट पृथ्वी अँध्यारो रातमा पृग्वीमा झलमल गरेर जस्तै नेमकिपाले जनतालाई सत्य र यथार्थ कुरालाई जनविश्र्वास दिन तल्लिन रहेकाछन् । हो कुराले जनताले नेमकिपालाई संसदमा पठाउने जनताको मनसाय रहेको कुरा बाहिरिएको छ । यो पार्टीको एउँटा ठुल्लो जग नै मान्नुपर्छ । पार्टीले जे बोल्छ जे घोषणापत्रमा राख्छ र त्यो कार्य गर्न हर समय तल्लिन भएर लाग्ने पार्टी भएको ले नै जनताले पनि मादल मा नै भोट छाप सदुपयोग गर्नु पर्ने देखिन्छ । अनि ख्वपमा विश्र्व विध्यालय स्थापनार्थका निम्ति सपोर्ट जनताले दिएको देखिनेछ । अन्तमा नेपाल मजदुर किसान पार्टीले र जनताले वढि भन्दा वढि नेमकिपाले दु:खकष्ट सहेर जिताउने आसाका साथ चुनावमा मत सही सदुपयोग गर्न सकोस् भनी कामना गर्दै अहिलेलाई तपाईहरूसित छुट्टिन्छु । मादल कस्को जनताको भन्दै विदा हुँछु। धन्यवाद , ख्वप नेपाल । २०८२/११/१४ गते

Comments