पाठकपत्रः मोहियानी हक (निवेदनसहित)
मिति २०८२ असार ५ गते चाँगु नगरपालिका वडा नं ९ कार्यालयमा सोही वडाको तैकाबु चोलापामा धान रोप्ने विषयमा विवाद हुँदा ठूल्ठूलो स्वरले कराइराखेको देखियो । कुरा मोहीयानी हक सम्बन्धमा भुमिसुधार कार्यालय भक्तपुरमा मुद्दा रहेको हुनाले भक्तपुर जिल्ला साविक ताथली गा.वि.स. वडा नं ९ (क) हाल सोही चाँगुनारायण नगरप...