विज्ञान तथा प्रविधि

नेपाल बौद्ध परियत्ति शिक्षाको आधिकारिक वेबसाइट शुभारम्भ

काठमाडौंको नयाँ बानेश्वरस्थित विश्व शान्ति विहारमा नेपाल बौद्ध परियत्ति शिक्षाको आधिकारिक वेबसाइट शुभारम्भ कार्यक्रम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं नेपाल बौद्ध परियत्तिका शिक्षाध्यक्ष श्रद्धेय फ्राखु विशाल धम्मशोभन महास्थविरज्यूबाट औपचारिक रूपमा शुभारम्भ गर्नु भयो । साथै उहाँले यो वेबसाइट बा...