इरान–इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति ट्रम्प कमजोर स्थितिमा
पेइचिङ, चैत (एएफपी) । मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेको बेला प्रस्तावित अमेरिका–चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन पेइचिङतर्फ झुक्ने सङ्केत देखिएको छ । विश्लेषकहरूका अनुसार इरान–इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुगेका छन् । यसले ...