विचार

उत्साह र एकताको पर्व माघे संक्रान्ति 

सागर गुरागाईं नेपालका सबै हिन्दू समुदायले यस पर्वलाई मनाउने गरेका छन् । तर, मनाउने पद्धति फरक छ । जस्तो, थारुले माघी भनेर मनाउँछन् । मगरले नयाँ वर्षका रुपमा लिन्छन् । किराँतले यले संवत् भनेर मनाउँछन् । तर, सबैले स्नान गरेर चोखो हुने, भगवान्को उपासना गर्ने, घ्यु, चाकु, कन्दमूल, कालो मासको खिचडीलगायत ...