भक्तपुरमा नेमकिपा किन हारे ?(विजुक्छेंको अन्तर्वार्ता)
(नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग अन्नपूर्ण पोस्टका प्रतिनिधि श्रेया श्रेष्ठले प्रतिनिधिसभाको निर्वाचन परिणामलाई लिएर गरेको अन्तर्वार्ता जानकारीको लागि यहाँ प्रस्तुत छ – सं.) यत्रो वर्षसम्म भक्तपुर–१ मा नेमकिपाले जित्दै आएको थियो, यसपालि किन रास्वपाले जि...