कोरा भक्तपुर २०२६ : साइकलमार्फत समुदाय सशक्तीकरणको अभियान
भक्तपुर, असार २५ भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित 'कोरा यात्रा @ भक्तपुर २०२६' आयोजना हुने भएको छ। साइकल कनेक्ट भक्तपुरले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यस वर्षको कोरा कार्यक्रमलाई "सशक्तीकरण (Empowerment)" लाई मूल वि...