स्वास्थ्य

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः शुरु भएको छ । मिति २०८३।०३।१९ गते कलेजो प्रत्यारोपण गरिएका गंगा श्रेष्ठ मिति २०८३।०३।२९ गते प्रत्यारोपण भएको ११ औं दिनमा सकुशल डिस्चार्ज भएका छन् भने कलेजो दाता संजय श्रेष्ठ मिति २०८३...