विचार

विश्व वातावरण दिवस, नेपाली संस्कृति र वातावरण संरक्षण

सुनिता गाइसी उपप्राध्यापक, समाजशास्त्र, ख्वप कलेज हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाइन्छ। यस दिवसले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने, प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरित गर्ने तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि सामूहिक प्रयासको सन्देश दिने गर्दछ। सन् २०२६ को विश्व वातावरण दिवसको ...