चुनाव घोषणापत्रको लडाई हो
कुमार लघु,ख्वप नेपाल भाइ बहिनीहरू नमस्कार,शुभ विहानी आज मैले विहानको पहिलो प्रहारमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्र पढ्ने अवसर मिल्यो । मेरो टोलमा दिदी बहिनी र पार्टीको कार्यकर्ताहरू पाल्नु भएर नमस्कार घोषणापत्र र अन्य मत नमूना पत्र र पठनिय सामाग्री दिएर मत मादल चिन्हमा राख्न र परिवारलाई समेत ...