शैलजा दिदिको सम्झनामा ....
सुनील सापकोटा बिराटनगर , बरगाछि “ तेजश्वी छ त्यो (शैलजा) र उपयुक्त अवसर पाई भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाई भने– त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव । ” जेल जर्नल पुस्तक वीपी कोइराला नेपालको राजनैतिक वृत्तमा शैलजा आच...