मनोरन्जन

नृत्यकलाविद वीणा जोशी राजभण्डारी र ई. बदन लाल न्याछ्योँ जोशी रिसर्च ईन्ष्टिच्यूटबाट सम्मानित

ललितपुर संस्कृति शिरोमणी हरिराम जोशीज्यूबाट स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटको आयोजनामा आइतवार सम्पन्न एक समारोहबीच कदम पुरस्कार एवं हरिराम जोशी संस्कृति पुरस्कार २०८३ वितरण गरिएको छ । २०२४ मै स्थापित जोशी रिसर्च ईन्ष्टिच्यूटका संस्थापक इतिहास शिरोमणि हरिराम जोशीज्यूको अर्धाङ्गिनी स्वर्गिय कदम बाब...