ध्यान
कुमार लघु,भक्तपुर अमेरिका र इजरायल एक भई इरानमाथी आक्रमण गरेको झनै महिना दिन हुने समय नजिक हुन्दैछन् । चार दिन देखि हप्ता दिनमा इरानलाई आत्मा समर्पण गराउने हेतुले आक्रमण गरेको भनेको युध्दले इरानले आफ्ना शक्ति इजरायल र अमेरिकालाई जवाफ दिएर देखाई दिएकाछन् । युध्द खर्चिलो कार्य हो । यसले युध्द...