टुर्गानको नयाँ नेतृत्व चयन, सचिवमा भक्तपुरका भैनात्व
टुर्गानको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रधनाङ्ग विजयी काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट शनिबार नयाँ कार्य समिति चयन गरेको छ । प्रज्ञाभवन काठमाण्डौमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएका थिए । प्रधानाङ्गले &nbs...