देशलाई खरानीमा पारेर ..
फाल्गुन ११, २०८२, सोमबार | विहान १०:१५ बजे | 130
कुमार लघु,ख्वप
भाइ बहिनीहरू शुभ विहानी परीक्षा त सकियो हो । धन्यवाद सफलता राम्रो मिलोस् । परिक्षावाट अझै थप प्रगती गर्न टेक्निक मिल्यो होला हो ? पक्कै भएको भन्दा वढि जुक्तप मिलको कुरा मलाई अलि थाहा छ । साथै नयाँ साथीहरू पनि फेला परे होला भन्ने आसा मैले लिएको छु । तिम्रो प्रस्नहरू रहेको मैला आभास लिए। अब फेरि परिक्षा आउँछ हरेक दिन तयारी अवस्था हुन्छ । संसारमा भूकम्पले दु:ख , विध्यार्थीलाई परिक्षाले र राजनीतिज्ञहरूलाई चुनावले हरेक पाँच पाँच वर्षमा सत्ताईरहेको हुनेछ । हेरक वर्षमा नयाँ विरूवामा पात पतिङ्गरहरू वसन्तमा नयाँ पालुवा आए जस्तै जिवनमा परिवर्तन र समस्याहरू उन्नत्तिहरू भैरहन्छन् । आफूले त्यसलाई क्याच गर्न सक्ने क्षमता साहास वनाउन सक्नुपर्छ । नेपाललाई खरानी वनाई फेरी यो नेपाल वनाउँछु भनेर चुनावको मैदानमाछन् । यिनीहरूको पछाडि अमेरिकन दलालहरूले सपोर्टहरू छन् । त्यसैले त्यस्ता दुश्मनहौको पछाडि कुनै पनि देशको माया गर्नेहरू लाग्नु हुन्दैन् । हेर्ने वेलामा राम्रो लेखिएला अहँ । राम्रो भएर के गर्नै ? ल अब मूल विषयमा इन्टर गराै । भन्नुस् हाम्रो आमा बुबा भन्दा अरू शारिरीक रूपमा राम्रो भन्दैमा अरूकामाता पितालाई अामाबुबा भनुु चरभएन भन्ने जस्तै नयाँ, अपराधीले , नयाँ देश अप्रगतिमा लाने पार्टीलाई कहिले राम्रो र मत फागुण २१ गते दिन्नु हुन्दैन् । जति सुकै आफ्ना छोराछोरीले दुःख दिएर पनि आमा बुबाले छोराछोरीलाई स्याहारेर हुर्काए जस्तै हामीले पनि मादल पार्टीलाई दृश भरीमा त्यो पार्टी जहाँ जता उम्मेद्वार उठाएका छन् नि त्यहाँका उम्मेदवारको चुनाव चपन्हलमादलमा मतमा छाप हालेर हाम्रो एकता देखाउने मत जारी राख्नु नै हाम्रो नैतिक जिम्मेवारीता देखाउनु जरूरी छ । हाम्रो कर्तव्य हामीले निर्वाह गर्नुपर्छ । हरेक दिन देशको समसामयिक विषयमा जानकारी राख्न समाचार सुनुपर्छ । पत्रपत्रिका पनि हेर्नुपर्छ । अनैतिक काम गर्ने व्यक्तिहरूलाई र पार्टीहरूलाई चिन्नु पर्छ मत्रहरूलाई परिचय दिने र लिने काम गरिरहनुपर्छ। मार्क्सवाद, लेलिनवावाद र माआे त्सेतुङ विचारधारामा अडान लिएर वर्ग शत्रुहरूलाई एक एक पाइला गर्दै किल गर्ने माध्यमो गोरेटोमा लामवध्द हुन सिक्नुपर्छ । परिक्षामा सपार्ने अवस,ले जिवनमा आइरनवार भनेको सफलताल नाग्नु पर्छ । वार्षिक परिक्षामा राम्रो स्को, ल्याउनलाई गहिरो अध्ययनको आवश्यकता छ । पच्छुतायुउन पर्ला अलि कठिनाई भोगेर भए नि A पल्स ल्याउनु पर्छ है भाइ बहिनीहरू परिक्षालाई खेलाचि ठान्नु हुन्दैन् ।भक्कु पढ्नु र सिक्ने वेला हो। अलि परीक्षा अगाडि पनि यो चुनाव परेको छ। त्यसले हामश्रहौ विध्यार्थी समितिमा पनि वसेर राजनीतिक कक्षाहौमा पनि वसेर कुनाकाच्चावाट आएका विध्यार्थीहरूसित नयाँ प,पचय स्थापना गरेर र दाईहरूले लेख्ने पढ्ने खेल्ने र राजनीतिगर्ने कुराले पढ्नमा तिब्रता ल्याउने हुन्छ । राजनीतिले गर्दा पढ्न लेख्न र प्रतीस्पर्धामा strong हुन्छ । राजनैतिक व्यक्तित्वहरू पनि साथ संगत गरेर जिवामा परिवर्तन ल्याउन सघाउँछ। यो सत्य कुरा हो । जोसले विध्यार्थीहरू राजनीतिमा लागेर पढाइ विग्रीन्छ भनेर चन्छन् नि त्यो गलत सावित गरेर देखाई दिनु पर्छ । जस्तो राजनीति गरेर रूसलाई लेलिन वचाए । त्यस्तै चिनलाई माआे त्सेतुङले वचाएको विश्र्व इतिहास छ । अध्ययन अब यो see सकेपछि नेक्राबिसं मा ज्वाइन गर्नुपर्छ है । यो मेरो सल्लाह हो । नगरे त्यो तिम्रो ठूल्लो लस जिवनमा हुनेछ । टोलमा विध्यार्थी समिति नेपाल मजदुर किसान पार्टीको भातृ संगठन हो । अहिले नै सकिन्छ सम्पर्क राख्न ढिला नगर्नु होला कक्षा ६ देखि नै वसेर स सानो काम गर्ने पढ्ने ताचि गर्न सिक्ने र पढ्ने अवसर लिने हो । भाइ बहिनीहरू मैले विश्र्वाश लिएको छु । पक्कै यो ट्याकमा रहनु भयो वा जानू भन्नू भयो भन्ने तपाईं को जिन्दगीको भविष्य असल हसन्छ है पछि पारेर नवस्नु होला । सकिन्छ आज शनिवार हो समय आउँछ पर्खिन्दैन् । समय फर्केर आउने पनि होईन् । यो कुरा मले बताए । अन्तमा समयको चाँवोपाजो गर्ने तपाईहौको जिमणमा हो । मैले अनुभवको कुरा आजलाई यतिमै विश्राम गरे । झनैमा सम्झाउँछु । आमा बुबा र छरछिमेक नाता गोताहरूलाई साथीभाई र सहोदर साथीहरूलाई अब आउने चुनावमा मादलमा टाप लगाई मादलको जन प्रतिनिधिहरूलाई जिताउन मादलमा छाप लाउने कार्य गर्न र्गराउन नविसिर्नु होला भन्दै विदा भए । २०८२/११/१० गते
