विचार

जनमतः चुनाव परिणाम नयाँं शक्तिको पक्षमा जाने निश्चित

न्हुछें मानन्धर, राजनीतिकर्मी वर्तमान समस्याको समाधान नै चुनाव हो । त्यसकारण चुनाव हुन्छ । यसमा शंका नै नगर्दा हुन्छ । मलाई लाग्छ चुनाव परिणाम पनि अहिले हामी सहजै अनुमान लगाउन सक्छौं । चुनावको परिणाम नयाँं पार्टीहरुमा अर्थात् नयाँं शक्तिहरुमा पुग्नेछ । पुरानो पार्टीको रुपमा रहेको कांग्रेस र एमालेलाई...