अपराध

भक्तपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

भक्तपुर, चैत २५ — जिल्ला प्रहरी परिसर भक्तपुरले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चैत २४ गते साँझ करिब ६:३० बजे सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारस्थित एक चिया पसलमा लागूऔषध किनबेच भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा ६.७१ ग्राम ...