विचार

गभर्नर नियुक्त हुने र  प्रधानन्यायाधीशबाट सपथ लिने कुरा अदालतबाट किनारा नलाई सम्भव छ ?

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस भएपछि गभर्नर बनाउने जनाइएको छ। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। विवाद सुरु भएपछि उनले त्यस अघि नै गभर्नर चयन समितिमा रहेको हैसियतबाट राजीनामा दिएका थिए। त्यसैबिच सरकारले...