विचार

आगामी निर्वाचनमा बालेन प्रधानमन्र्री बन्लान् ?

नन्दलाल खरेल नेपाली राजनीतिमा पछिल्ला केही वर्षयता ‘नयाँ अनुहार’ र ‘वैकल्पिक राजनीति’को बहस तीव्र बनेको छ। यही बहसको केन्द्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि छन्। सामाजिक सञ्जालमा प्रभावशाली उपस्थिति, स्थापित राजनीतिक दलहरूप्रति तीखा टिप्पणी र केही सा...