जीवनशैली

६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसका अवसरमा भव्य तीन दिवसीय आध्यात्मिक महासमागम

  धनुषा असार ११ । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको अवसरमा नेपाल तथा भारतका विभिन्न सतलोक आश्रमहरूमा आगामी असार १३ देखि १५ गतेसम्म (जुन २७–२९, २०२६) तीन दिवसीय भव्य आध्यात्मिक महासमागम आयोजना हुँदैछ । पूर्ण ब्रह्म कबिर उपा...