शिक्षा

Orchid HackX २०२६ ह्याकाथन सम्पन्न, Team Logic Bomb बन्यो विजेता

काठमाडौं, असार २९ – अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ४८ घण्टे राष्ट्रिय आवासीय Orchid HackX २०२६ Hackathon सफलतापूर्वक सम्पन्न भएको छ। असार २६ देखि २८ गतेसम्म कलेज परिसरमा सञ्चालन भएको प्रतियोगितामा नेपालभरका विभिन्न शैक्षिक संस्थाबाट आएका २० टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा Open I...