अहिले भक्तपुरमा ....


फाल्गुन १३, २०८२, बुधबार | साँझ ०६:१४ बजे | 180


अहिले भक्तपुरमा ....

कुमार लघु, ख्वप

नेपाल भाइ बहिनीहरू नमस्कार , आजलबल्ल फुर्सत भयो है । दुई तीन जति भयो सेवास्थले दु:ख दियो । ख्वप अस्पतालमा हेल्थ चेक गर्न बिजि हुनु प-र्यो । ख्वप अस्पतालको ब्रन्च मेरै व्यासी टोलामा भएर सारहै सजिलो भयो । च्याम्हासिंहमात्रै जान पर्ने भए पनि समयले दु:ख हुन्थो । त्यो मात्र कहाँ हो, जन समुदायको सहयोगमा भक्तपुर नगरपालिकाले ख्वप नगरपालिकाको पहलमा ख्वप अस्पताल खोलेर स्थापना गरेकोले भक्तपुर वासीको धेरै धेरै जनताको स्वास्थको कल्याण गरेको फेरि च्याम्हासिंहको आैषधि लिने काउन्टरमा आैषधि लिन लाइनमा वस्दा वस्दा ७० र ५५ वर्षका लान्चा फल्चा र भक्तपुर वासी नाउँ वताउन नचाहानेले युवाले आज ३ वजे उठेको विरामीलाई घरमा राखेर फेरि आैषधि लिन आएको कति सजिलो लाग्यो । भक्तपुर नग,पालिकालाई धन्यवाद दिनु पर्छ भनेर भनेको पनि सुने । त्यसैको सिलसिलाका अब विमाले आैषधि दिएर नगरपालिकाको रोहवरमा जनताले आैषधि पाउनु पनि असल छ नि भनेर आवाज थापे । खोइ कहिले अकष्माट वन्द गरेमा मानिसको अनाहकमा ज्यान जानेछ भनेर भन्दा हो सर भनेर भन्नू भयो । सरकारले पनि सेवा जनताको गरिरहेका सम्वन्धित निकायलाई विमाले बेलैमा आर्थिक हिसाब गरेर दिनु पर्ने रकम दिनु पर्ने हामी सेवा लिएका आ‌षधि लिनु पर्नेहरूको माग पनि विमा बापत दिनु पर्ने आर्थिक हिसाब चुक्ता गर्न दिएर हामीले तीन महिनाको आैषधि पाउने थियाै। तर अब हामीले महिना दिनलाई मात्र पायाै । अस्पतालमा अनाहकमा जनतालाई सरकारले दु:ख दियो । सरकारले भनेको जनतालाई स्वास्थ र शिक्षा नि:शुल्क दिनु पर्ने हो । जनतालाई अन्याय गर्न पाउँदैनाै । सरकार अविलम्व हिसाब फर्याट गरेर जनतालाई आैषधिको सुविधाको माग छ। हरेक अस्पताल र स्वास्थ चाैकिवाट दैनिक खाने आैषधिको वन्दोवस्त होस् । अन्तमा सबै नेपालिहरूमा सुस्वास्थको कामना छ । क्षेत्र नम्वर १ र २ का र देशभरीका मादलका उम्मेलदवारहरूलाई जिताउन जो जाहाँ वसेकाले नि मादलको चुनाव चिन्हमा हो । मतपत्रमा खोजि खोजि छाप राख्नुस् भनेर विदा हुन चाहान्छु। धन्यवाद , २०८२/११/१३ गते

Comments