समाचार

कमलविनायक मन्दिर परिसरमा आगलागी नियन्त्रण तालिम

भक्तपुर, २१ असार । भक्तपुर नगरपालिकाले समुदायस्तरमा आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको वडास्तरीय घरेलु तथा सामुदायिक आगलागी नियन्त्रण तालिम आइतबार भक्तपुर नगरपालिका–१० को आयोजनामा कमल विनायक मन्दिर परिसरमा एक समारोहबीच शुभारम्भ भएको...