सत्यको स्वरः उपेन्द्र केसीको अविराम कलम
रोजी बस्नेत बाल्यकाल र पारिवारिक पृष्ठभूमि २०२४ सालको पुष ९ गते, भक्तपुरको शान्त गाउँ नंखेल, सूर्यविनायक–०९ मा जन्मिनुभएका उपेन्द्र केसी. आजसम्म पनि आफ्नै जन्मथलोमा गहिरो सम्बन्ध बोकेर जीवन बिताइरहनु भएको छ। इन्द्र बहादुर र सरस्वती खत्रीका सुपुत्र उपेन्द्र, चार सदस्यीय साधारण परिवारमा एक भाइसह...