परोपकार संस्थाको स्थापना दिवसमा पराजुली र मानन्धर सम्मानित
केके मानन्धर नेपालकै जेठो लोककल्याणकारी ‘परोपकार संस्था’को ७९ ओैँ स्थापना दिवसमा दुई जना व्यक्तित्व सम्मानित भएका छन् । ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तक तयार गरेकोमा प्राध्यापक हरिप्रसाद पराजुली तथा समाजसेवी गोपाल कृष्ण मानन्धरलाई सम्मान गरेको हो । उहाँह...