थुसाचामा बाढीले पुल छोयोः प्रहरी परिचालित
भक्तपुर । अविरल वर्षासँंगै भक्तपुरको थुसाचामा वाढीले पुल छोएको छ । बाढी विस्तारै वढ्दै पुलमाथि पुग्ने अवस्थामा पुगेको छ । बाढीले उग्र रुप लिन थालेपछि प्रहरीको एक भ्यान यहाँं पुगेको छ । प्रहरीले अहिले वरपरका मानिसलाई सचेत रहन आग्रह गरिरहेको छ । प्रहरीले पुल वरिपरिका वस्तीका मानिसलाई हटाउने कार्...