निशेधाज्ञा के हो ? कफ्र्यु के हो ?
काठमाडौं । नेपाली सेनाले सार्वजनिक सूचना प्रकाशित गरी दैनिक पछिल्ला दिनहरुमा निशेधाज्ञा र कफ्र्यु जारी गरिरहेको छ । खास कफ्र्यु र निशेधाज्ञामा के फरक छ त ? धेरैलाई ज्ञान नहुनसक्छ । छोटोमा कफ्र्यु र निशेधाज्ञा दुवै एउटै होइन । यसको फरक फरक अर्थ लाग्छ । निशेधाज्ञा निशेधाज्ञा भनेको निशेध हो, जहाँ...