अष्टमातृका नाचलाई ललितपुर– १६ बाट ४ लाख प्रदान, महानगरपालिकाबाट ६ लाख बजेट विनियोजित
ललितपुर। ्ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले यस वर्षको अष्टमातृका नाच गं प्याखं सञ्चालनका लागि ४ लाख रुपैयाँ प्रदान गरेको छ। वडा कार्यालय १ सय थान टिसर्टसहित सो रकम प्रदान गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । ललितपुरमा प्रत्येक वर्ष घटस्थापनादेखि एकादशीसम्म स्थानीय नकबहीलदेखि यस ना...