जेनजी आन्दोलनः मृतकहरुलाई शहीद घोषणाको माग


भदौ २८, २०८२, शनिबार | साँझ ०६:१३ बजे | 70


जेनजी आन्दोलनः मृतकहरुलाई शहीद घोषणाको माग

काठमाडौं । आदिवासी जनजाति कलेक्टिभले जेनजीहरुको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न माग राखेको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी मृतकका परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन पनि माग गरेको छ ।
विज्ञप्ति 

भाद्र २८, २०८२

हामी, आदिवासी जेन-जी कलेक्टिभ, सविंविधानका मल्ूयहरू सरंक्षण गर्दै देशव्यापी जेन-जी आन्दोलनको आवाज र मागहरूप्रति सम्माननीय राष्ट्रपति बाट देखाइएको सकारात्मक प्रति क्रि यालाई स्वागत गर्दछौं। हामी अन्तरि म सरकारको प्रधानमन्त्री पदमा नि यक्ुत हुनहुुनेसम्माननीय सशिुशिला कार्की लाई हार्दि क शभु कामना व्यक्त गर्दछौं जो नेपालकैपहि लो महि ला प्रधानमन्त्री बन्नभु एको छ। प्रत्येक नागरि क, आदि वासी तथा सरं चनात्मक रूपमा वञ्चि त समदुायहरूको दशकौँको सघं र्ष पश्चात प्राप्त भएको नेपालको सविं विधान सघं ीय लोकतन्त्र, धर्मनिर्मनिरपेक्षता, समावेशीता र वि वि धताको सम्मानजस्ता मौलि क सि द्धान्तहरूमा आधारि त छ। हामी यी सि द्धान्तहरू अबको राज्य सचं ालनको प्रत्येक कदममा सनिुनिश्चि त गरि योस ्भन्नेअन्तरि म सरकार तथा सम्पर्णू र्णराज्य सस्ं थाहरूसँग माग गर्दछौँ। सेप्टेम्बर ८ र ९ मा ५१ जनाको (हाल सम्म) ज्यान जानेगरि तथा १००० भन्दा धेरैघाइतेहुनेगरि राज्यलेजेन-जी आन्दोलनलाई दमन गर्न प्रयोग गरेको क्रूर र अमानवि य कार्यकर्य ो कडा शब्दमा भर्त्स नर्त्स ा गर्दछौं। हत्याहुनेमा उल्लेखनीय सख्ं यामा आदि वासी समदुायका सदस्यहरू रहेका छन।् ज्यान गमु ाएकाहरुलाई शहि द घोषणा, उनीहरूको परि वारलाई न्यायसगं त क्षति पर्तिूर्ति,र्ति र घाइतेसबकै ो पर्णू र्णउपचारको सनिुनिश्चि ता गरि योस भन्नेहामी माग गर्दछौं। हामी यस नरसहं ारका लागि जि म्मेवार सबै व्यक्ति हरूवि रुद्ध गहि रो अनसु न्धान र तरुुन्त काननु ी कारबाहीको माग गर्दछौं। प्रति नि धि सभाको वि घटनसँगै, अन्तरि म सरकारमार्फत आगामी नि र्वा चनमा वास्तवि क लोकतन्त्र सनिुनिश्चि त गर्न पारदर्शि तर्शि ा, समावेशि ता र जवाफदेहि ता सहि त भ्रष्टाचारवि रुद्ध शन्ूय सहनशीलताको कडा माग गर्दछौं। हामी अन्तरि म सरकार र सम्पर्णू र्ण राजनीति क पक्षहरूसँग एक खलु ा, दीर्घकर्घ ालीन र सहभागीतामलु क राष्ट्रि य सवं ादको आव्हान गर्दछौं जसले आदि वासी यवु ाहरू तथा सरं चनात्मक रूपमा पछाडि पारि एका समदुायहरूको उपस्थि ति लाई केवल सन्ुने, र सम्मान गर्ने मात्र नभई, जेन-जीहरुको परि कल्पना अनरुुपको नेपालको लोकतान्त्रि क भवि ष्यलाई नि र्देशि त गर्ने नीति नि र्मा ण, र सस्ं थागत नि र्णयर्ण हरूमा सक्रि य सहभागि ता सनिुनिश्चि त गरोस। दशकौँको अशान्ति र जनताको सेवा गर्न असफल भएको व्यवस्थापछि पनु र्नि र्मार्नि र्माण हुदैगर्दा , राज्य आदि वासी जनजाति को अधि कारसम्बन्धी अन्तर्रा ष्ट्रि य र राष्ट्रि य प्रति बद्धता तथा काननु पालनामा पनि जवाफदेही रहनु अनि वार्य छ। हामी ILO १६९, UNDRIP, CEDAW GR 39 तथा सर्वो च्च अदालतको फैसलाको कडाइका साथ कार्या न्वयनको माग गर्दछौँ। यसको सनिुनिश्चि तता र काननु ी शासनमा आधारि त अग्रगामी नेपाल नि र्मा णको लागि , हामी आदि वासी जेन-जी कलेक्टि भ, हरसम्भव योगदान गर्न तत्पर छौं।

आदिवासी जेन-जी कलेक्टिभ 

Comments