भक्तपुरमा देउवाको शालिक देउजाले गर्ने !
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १० देउजागाउँंमा दुईजना देउजा बंशका देउवाको शालिक प्रतिष्ठान गरिने भएको छ । देउजा बंश प्रतिष्ठान २०७२ को शनिबार देउजागाउँं भक्तपुरमा भएको २८ औं जन्मदिवस तथा १६ औ साधारणसभामा यस्तो जानकरी दिइएको हो । कार्यक्रममा दिइएको जानकारी अनुसार उदयसिंह देउवा र भीम...