दुवाकोटमा सार्वजनिक सुनुवाईः कसले के भने ?
भक्तपुर । इटाभटाबाट वर्षाैदेखि हैरानी भोग्दै आएका भक्तपुरको दुवाकोटबासीले इटाभटा कहिले हट्ने हो भनेर प्रश्न तेस्र्याएका छन् । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं १ र २ दुवाकोटमा बिहीबार छुटाछुटै रुपमा भएको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडाबासीहरुले वडा अध्यक्षद्धयलाई यस्तो प्रश्...