भक्तपुरमा आज पनि कफ्र्यलाई निरन्तरता


भदौ २८, २०८२, शनिबार | विहान ११:४१ बजे | 70


भक्तपुरमा आज पनि कफ्र्यलाई निरन्तरता

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले आज शनिबार पनि कफ्र्युलाई निरन्तरता दिएको छ । उसले अहिले विहान ११ बजेदेखि साँंझ ५ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । साथै बेलुकी ७ बजेदेखि भोलि आइतबार विहान ६ बजेसम्म कफ्र्यु आदेशलाई निरन्तरता दिएको हो । 
यसअघि नेपाली सेनाबाटै कफ्र्युको घोषणा हुन्थ्यो । परिस्थिति थोरै सहज हुन थालेसँंगै शनिबारदेखि आआफनै प्रशाशनबाट कफ्र्युको घोषणा हुन थालेको हो । 

Comments