भक्तपुरको कफ्र्यु स्थगित


भदौ २८, २०८२, शनिबार | दिउँसो १२:१४ बजे | 120


भक्तपुरको कफ्र्यु स्थगित

भक्तपुर । भक्तपुरको कफ्र्यु स्थगित गरिएको जनाइएको छ । सुरक्षा व्यवस्था सुदृढ भएसँंगै कफ्र्य स्थगित गरिएको जनाइएको छ । सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु स्थगित गरिएको जिल्ला प्रशाशन कार्यालय भक्तपुरले जनाएको छ । विगत केहीदिनदेखि अवस्था असामान्य भएपछि काठमाडौं उपत्यकासहित भक्तपुरमा पनि कफ्र्यु जारी गरिएको थियो । 

Comments