समाचार

व्यासी प्रहरी विट जलाइयो

भक्तपुर । आन्दोलनकारीहरुले भक्तपुरको व्यासी प्रहरी विट जलाइदिएका छन् । भक्तपुर नगरपालिका कार्यालय अगाडिको विट जलाइदिएका हुन् ।  यसैवीच भक्तपुर जताततै आन्दोलनमय बनेको छ । गाउँंगाउँंबाट पनि आन्दोलनकारीहरु नाराजुलुशका साथ भक्तपुर प्रवेश गरिरहेका छन् । यता नेपाल सरकराले भने अरनिको राजमार्ग अन्तर्गत...