जसले एकमहिने श्री स्वस्थानी ब्रतकथाका ब्रतालुहरुलाई सेवा गरे....
भक्तपुर । भक्तपुरको हनुमानघाटमा श्री स्वस्थानी ब्रतकथामा सहभागीहरुलाई सोमबार विदाई गरिएको छ । प्रत्येक वर्ष जस्तै माघ महिनामा हुने एक महिने ब्रतकथामा सहभागी दस जना श्रद्धालुहरुलाई एक कार्यक्रम गरी विदाई गरिएको हो । स्थानीय नेपाल भाषामा यसलाई चर्थी (समापन) भन्ने गरिन्छ । काठमाडौंको ...