समाचार

भक्तपुर २ मा नेमकिपाबाट रमेश वैद्यः शोभा पाठक पनि उम्मेदबार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं २ मा रमेश वैद्यले उम्मेदबारी दर्ता गराएका छन् । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेश निवासी हुन् । साथै उनी पार्टी भक्तपुर नगर समितिका अध्यक्षसमेत हुन् । उनको उम्मेदबारी दर्तामा पार्टी केन्द्रिय सदस्य सुनिल प्रजापति, सोही क्षेत्रबा...