समाचार

जेन्जी आन्दोलनपछि भक्तपुरमा पनि कांग्रेस एमाले सकियो, जित नयाँं पार्टीको हुन्छ 

भक्तपुर । उज्यालो नेपाल पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जितराम लामाले आफनो प्रतिस्पर्धा नयाँं दलसँंग हुने दावी गरेका छन् । भक्तपुर क्षेत्र नं २ मा आफनो प्रतिस्पर्धा पुराना दलहरु नेपाली कांग्रेस, एमालेलगायतका पार्टीका उम्मेदबारहरुसँंग नहुने उनको दावी हो ।  शनिबार भक्तपुरमा...