समाचार

भक्तपुर क्षेत्र न २ का उम्मेदबारको ध्यान जाला ?

थिमि । सावित्री श्रेष्ठका श्रीमान् ढालबहादुर श्रेष्ठले २०५० सालतिर रामेछापबाट भक्तपुर आएर ४ आना जमिन किने । छोरा सुरेश र छोरी सविनालाई हुर्काउन श्रेष्ठ दम्पतीले भक्तपुरमा संघर्ष गर्दै थिए । कोभिड महामारीका बेला २० भदौ २०७७ मा ज्वरोका कारण ढालबहादुरको मृत्यु भयो । त्यसपछि सावित्रीले घर व्यवहार धान्दै...