भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेलाई भोट किन ?
यसो भने भक्तपुर क्षेत्र नं १ का कांग्रेसी उम्मेदबार किरण न्यौपानेले भक्तपुर । नेपाली कांग्रेसकोतर्फबाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार किरण न्यौपानले आफू टेष्ट हुन बाँंकी भएकाले आफूलाई मत दिन अनुरोध गरेका छन् । अरु सवै उम्मेबारहरु टेष्टेट भइसकेको र आफू अहिलेसम्म कुनै जिम्मेबार पदमा बसेर काम ...