समाचार

चिनियाँं पत्रकारलाई गरियो भक्तपुरमा पुरस्कृत 

काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले अबदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. देवेन्द्र गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यो व्यवस्था सन् २०२६ देखि लागु हुनेछ । यसअघि उक्त पुरस्कार स्व. देवेन्द्र गौतमको स्मृति दिवसमा प्...