समाचार

रश्मि हुमागाईं र इ. रोशन अधिकारी सम्मानित

भजन–गायिका रश्मि अधिकारी हुमागाईं र भजन–गायक इ. रोशन मञ्जुश्री अधिकारी दिदीभाइलाई काठमाडौँ सीतापाइलामा अवस्थित टाइम्स एलिमेन्ट्री स्कुलले आज माघ २४ गते संयुक्त रूपमा सम्मान गरेको छ । उहाँहरूले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानहरूमा स्वर दिनुभएको छ । सम्मानपत्रमा नेपाली भजन...