समाचार

भक्तपुर आइ कुलमानले भने, रास्वपा पुरानै पार्टी हो, नयाँं हामी मात्रै हौ

भक्तपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिंग फागुन २१ को निर्वाचनपछि आफूहरु सरकारमा जाने बताएका छन् । पार्टीले आइतबार भक्तपुरमा गरेको कोणसभामा अध्यक्ष घिसिंगले सरकारमा गई जनताको पक्षमा काम गर्ने बताए ।  निर्वाचनबाट पार्टीले जित हासिल गर्ने र त्यसपछि जनताको पक्षमा काम गर्न सरकारमा जाने...