भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले ऐला खाएपछि......
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्स भक्तपुरको आयोजनामा भक्तपुर जिल्लाभित्र नवनिर्बाचित प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा मंगलबार साँंझ बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष कमलेशकुमार अग्रवाल रहेका थिए । कार्य...