राप्रपा चाँगुनारायणद्वारा आन्दोलनको घोषणा
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको चाँगुनारायणले भक्तपुरको चाँगुनारायण नगरपालिका भित्र अवैध रूपमा माटो तथा बालुवा उत्खनन र मापदण्डविपरीत इट्टा भट्टा सञ्चालन भइरहेको भन्दै गम्भीर आपत्ति र चिन्ता व्यक्त गरेको छ। नगर अध्यक्ष रमेस अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा नगरपालिकाका विभिन्न स...