भक्तपुरमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने कारबाहीमा 


फाल्गुन १७, २०८२, आइतबार | राति ०७:३० बजे | 155


भक्तपुरमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने कारबाहीमा 

भक्तपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत फागु पूर्णिमा (होली)को बहानामा चुनावी प्रचार प्रसारको निम्ति ल्याइएका राजनैतिक दलका उम्मेदवारको फोटो अंकित टिर्सहरु भक्तपुर प्रहरीले नियन्त्रण्मा लिएको जनाएको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जबेगुका अनुसार राजनैतिक दलका उम्मेदवारको फाटो अंकित भएका ९५ थान टिर्सटहरु बिक्री बितरण गरिरहेको अवस्थामा हिजो बरामद गरेको हो । टिसर्ट कुन पार्टीको हो त्यो भने खुलाएको छैन । 

Comments