भक्तपुरका दुवै क्षेत्रमा मतगणणाको तयारी
भक्तपुरका दुवै क्षेत्रमा आजदेखि मतगणना गरिने भएको छ। भक्तपुर क्षेत्र नं-१ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा र क्षेत्र नं-२ को मतगणना मध्यपुरथिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा मतगणनाको तयारी भइरहको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। जिल्लाका सबै मतदा...