तौथलीमा यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा सम्पन्न
सिन्धुपाल्चोक, त्रिपूरासुन्दरी — त्रिपूरासुन्दरी गाउँपालिका वडा नं. ५ तौथलीस्थित यश सिखरचुली सामुदायिक वन समूहको वार्षिक साधारणसभा वडा कार्यालयको प्राङ्गणमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। समूहका अध्यक्ष साजन श्रेष्ठको सभापतित्व तथा वडा अध्यक्ष यादव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्य...