समाचार

सबै
सहकारी पीडितको समस्या अव समाधान हुने 

सहकारी पीडितको समस्या अव समाधान हुने 

काठमाडौं । सरकारले प्रधानमन्त्री सहकारी पीडित कोष  खाता नम्बर खोल्ने भएको छ । अनि दाताहरुबाट आएको ९० अर्ब सहकारी पीडितलाई बुझाउने भएको हो । सहकारी बचतकर्ताहरु पासबुकहरु राज्यले लिने र भुक्तानी दिने जनाइएको छ ।  बचत फिर्ता नगर्ने सहकारीहरुको घर जग्गा सम्पतीहरु राष्ट्रियकरण गर्ने जनाइएको छ ।...